Posted by: Birkhe_Maila August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
हाहाहाहाहा! "हाम्रो टोलाँ मन्दीर् पछाडी सु नगर्ने र मनकामना नजाने केटाहरुको संख्या उस्तै उस्तै थ्यो होला --- थोरै।" गजब छ दिप प्रभु! बाङ्गया बाको जुङ्गाले सातो लिएछ! तर एउडा कुरा तो बिचमा नारनघाट आइपुग्या चाहिँ मुगलिन लेख्न खोज्या होला बाङ्गेको साथ लाग्दा नारनघाट भा होला हिसाबले!
Read Full Discussion Thread for this article