Posted by: Rahuldai August 15, 2007
Login in to Rate this Post:
0
?
होइन जिम्माल् बा, खास भन्न खोजेको चाहि "सब बेठिक भैकन पनि ठिक छ"। अब हेर्नुस् न जता ततै भाँडभैलो।
जिन्दगीको धेरै पानामा रंग पोखिएका छन्, बेढंगसित लेखिएका छन्। तै पनि रमाउन खोजेकै छु, जुर्मुराउन खोजेकै छु।
सारंशमा भन्नु पर्दा- पिउन खोजेकै छु, जिउन खोजेकै छु।
© तारेमाम।