Posted by: Birkhe_Maila August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
हाहाह ग्वाँचे! नुन प्याज र मसला हालेपछि मासु नै हाल्न नपर्ने रे! यो मैले कतै टिविको प्रोग्राममा हेरेको थिएँ अनलाईन तर याद भएन के मा हो चाहिँ! हाहाहा ठुलि माडाको फरिया लाउँदा उड्न लागेको मोटि देखिन्छ रे! लोल बिश्वमानचित्र जी, फरिया मादाले नै लाउँछन नर ले हैन! लोल! माडाको फरिया कसैलाई मन परेन जस्तो छ! खै अरु कता मरे सपै???
Read Full Discussion Thread for this article