Posted by: विश्व मानचित्र August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
हा हा! बिर्कै जिम्माल बाले हँसाउनुभो! क्या सटीक अन्तर्वार्ता! लु,मैले त दौरा सुरूवाल जितेर लाएर नि आएसकें। बरू सुरूवाल चैं अलि टाइट भा'जस्तो छ, लाउन नि गाह्रो भो! लु, अब महिला वृन्द नि मादाको फरिया लाएर आउनुस् न, अनि रमाइलो हुन्छ!
Read Full Discussion Thread for this article