Posted by: world_map August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
नमस्ते! के हुँदैछ? अन्तरे, ठूली, राहुलदाइ, ग्वाँचे, हरी, नेउचे, जिम्माल बा, रिठ्ठे, चिप्ले, इरे, दीप ज्यो सबैमा जदौ! सेप्टेम्बर ७, २००७ मा हाम्रो चौतारीको दोस्रो बार्षिकोत्सव हो। यो दोस्रो जन्मदिन भव्यताका साथ मनाऔं। सबैले आ-आफ्नो कथा, कविता, चुट्किला आदि प्रस्तुत गरम्। यो मनाउनका लागि एक समिति पनि गठन गर्नु पर्ला जस्तो छ।
Read Full Discussion Thread for this article