Posted by: Rahuldai August 15, 2007
भूतेश्वर महादेबको कथा
Login in to Rate this Post:     0       ?        
कान्छा जी, मल्ल कालमा यस्ता जादुइ घट्ना भए भएनन् त्यसको लेखाजोखा त हामी गर्न सक्दैनौ। तर पनि अहिले सम्म शेष भएका, रानी पोखरी- राजा प्रताप मल्लको किचकन्या संग प्रेम बसेको घट्ना, अनि भूतेश्वर महादेब र क्रिष्ण मन्दिर साक्षि छन्। ठ्याकै त्यही नै घट्ना न भए पनि केही त सांचो घट्ना भएकै हुनु पर्द्छ भन्ने बिश्वास चाहि गर्नु नै पर्ने हुन्छ। होइन भने यी सब फिक्सन नै हुन् भने पनि त्यति बेला नै यसतो फिक्सन लेख्न सक्ने लाई त मान्नै पर्‍यो नि कसो?
Read Full Discussion Thread for this article