Posted by: gwanche August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
मिस दिदी, अन्तरे ब्रो, ठुलि, नेप्चे सोम, ठुल्दाइ तथा चौतारीमा उक्लिदै गरेका सबै गाम्लेहरुलाई बुधबारे नमस्कार, सबैलाई सँचै होला आज पनि। ठुल्दाइले हिजो भन्नु भएको भुतेस्वर महादेवको कथा राम्रो लाग्यो, सानो छँदा खोजी खोजी नेपालि कमिक्स पढेको याद आयो। जामन: गभाजु (हो कि गुभाजु?) को कमिक्स पनि पढेको थिए त्यतिबेला। अझै अरु पनि किम्बदन्तीहरुसँग जोडीएका कथाहरु पनि सुन्न पाए हुन्थ्यो। सबैको आजको दिन उपलब्धिमुलक होस्!
Read Full Discussion Thread for this article