Posted by: Nepalki_chori August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
ह्वां भोक लागेर कस्तो भैसक्यो, भात पकाउने जांगर पट्ट्कै छैना, अब के मात्र गर्ने? रात छिपिंदै छ, के गर्नु के नगर्नु। एउटा दिदीले अलिकति मस्यौरा र गुन्द्रुक दिनु भाको छ त्यहि बनएर खानु पर्ला अब। ल सबैलाइ नमस्कार् टक्राएं। आज भोलि सांझ नि चौतारी झिलिमिली हुन थालेछ, सारै खुसि लाग्यो।
Read Full Discussion Thread for this article