Posted by: भउते August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
ओइ तित्रे ! तिउँरा छातिआँ रौँ छन भनेर लु याँ आएर देखाउ। खोल्साँ बासेर चिललाई धाक ! बबेदाई सेरखाँ, गुड मोर्निङ रे ! तिमी त डाँडापारीका मुन्छे रे'छौ कि के हो? मुइले त यतैका भन्ने ठानेको। पर्बतेलाई नि जदौ ! बाँकी सप्पै दुला'ट खुरुक्क निस्किअ त !
Read Full Discussion Thread for this article