Posted by: SurNaTal August 14, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे, म यटै भएर ल्याएको ठिएं। एक्छिन् काम् पनि गर्नु पर्यो भनेर ट्यो लिनुक्स् (Linux) भन्ने चलाउने सिस्टम् मा बसेर ल्याएको ट चौतारी मा छिर्नु नर्छिर्नु एउटै बनि ल्यायो। युनिकोड ट हरायेर ल्याउने रहेछ, लिनुक्स्मा। मिस्, अब म नि घर गएर खिचडी बनाएर लिएर आइ पठाम्ला। टेटिन्जेल्मा घास काटेर आइसकेर ल्याउनु नि ट। बाख्रा सबै म्या म्या र मु मु गरेर ल्याएर पठाइराछन्। सबै लाइ अड्डा छुट्ने बेलाको टारेमाम् टक्राएर पठाए है ट।
Read Full Discussion Thread for this article