Posted by: world_map August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
राहुलदाइ, कथा रमाइलो लाग्यो प्रताप मल्ल र सिद्दिनरसिङ मल्लको। त्यो जति खाए नि नअघाउने पार्ट चैं मेरो मम्मीले सुनाउनुभएको थियो बच्चाबेलामा, अलि अलि सम्झ्याछु।धन्यवाद कथाको लागि। सान्नानी, भान्जीलाइ मेरो माया सुनाइदिनुस् है! नेउचे बाँदर, मेरो फोटू कहाँ लुकेर खिच्यौ तिमीले? ठूली, आलु पराठा मलाइ फेडेक्स गरेर पठाइदेउ न, भोक लाग्योऽऽ!
Read Full Discussion Thread for this article