Posted by: Durgesori August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
जिम्माल बा स्वाद चै हामिहरुको भन्दा निकै फरक हुन्छ ! पहिलो चोटि खाँदा अलि कस्तो कस्तो लाग्न सक्छ कसै कसैलाइ तर खाँदै गरेपछि एकदम मिठो लाग्दै आउछ। हाम्रो जस्तै भात माथि राखैर खाने हो। जापुनिजहरुले 'करि' लाइ खारे भन्छन के तेसैले खारे मसाला भनेको एउटा प्याकेटमा आयाताकारको १२ वोटा पिस हुन्छ मसालाको तेस्तै चार जनाको लागि बनाउदा ८ पिस जति राख्नु पर्छ
Read Full Discussion Thread for this article