Posted by: Birkhe_Maila August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
दुर्गे भाउजु, दुर्गे भाउजु मसलाको मात्रा कति??? दुर्गे भाउजु, दुर्गे भाउजु किन खारेको मसला भनेको??? दुर्गे भाउजु, दुर्गे भाउजु भात माथि तरकारि राखेको जसरि राख्ने हो???? दुर्गे भाउजु, दुर्गे भाउजु हाम्रो मसला हालेको भन्दा मिठो हुन्छ हो???
Read Full Discussion Thread for this article