Posted by: ritthe August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
सान्नानी म त बेसै छु क्यारे। तिमी पनि सञ्चै रेछौ हगी । ठुल्दाइ भुतेशोर को कथा राती जाओस अब चाँही। दिउसो त स्टोरी मा charm नै आएन। ठुलि तिमी घर पुगेको हो? कती चाडओ? तरकारी सपार्दै हो कि क्या हो अहिले?
Read Full Discussion Thread for this article