Posted by: Rahuldai August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
तारेमाम्, सान्नानी र चिप्ले। भूतेश्वर महादेब को कथा पछि चियाउनेहरुलाई सजिलो होस् भनेर बल्खु गाउंमा राखि दिएको छु। हुन त महादेबको कथा श्रावण महिना को सुरु मै राख्नु पर्ने हो, श्रावणे सोमबार महादेबको ब्रत। अब अंरिकामा भदौ मा ब्रत बस्ने चलन चलाउनु पर्ला। त्यसो त ठुल्दाई बौद्धमार्गी, तै पनि महादेबको भक्त। चिलिम जो शंकर र ठुल्दाई को साझा बिषय पर्‍यो।
Read Full Discussion Thread for this article