Posted by: miss_ me August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
:) मदनवा, हमी पनि तिम्रो नमस्कार करेछ तिमी आयो चोतारी मी बाहार आएछ जय हनुमान जी की !! 'बिर्खे दाअाअाआ lol खै हजुर अहिले सम्म केता खोज्दिनु भाको चैन। कसरि मेरो घर हुन्च। अब माइतिमा कुहिएर बस्ने। पोहोर साल पोइलो जान पाम भनेर सिब जि को बर्त बसेको। खै अहिले सम्म आफुले नि भेतेको चैन। '' ----------- हे हे हे ठुलि हसाम्छौ बाबै तिम्ले पनि
Read Full Discussion Thread for this article