Posted by: SurNaTal August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
दुई हाट जोदेर नमस्टे गरेर ल्याइ पठाएँ है मैले नि: ठुली, मिर्खे माईला, डुर्गि, राहुलडाई, मिस्, नेपालीछोरो, रिठ्ठे, अन्टरे, ग्वाचे, र नाम् छुटेका सबैलाई। यो राहुल्डाई को किच्कन्नी को कथा ट "बिरबलको खीचडी" जस्टो भे र ल्याइ पठायो, पाक्ला र खाइ पठाम्ल, पाक्ला र खाइ पठाम्ला भन्दै मा उमेर् ढल्केर ल्यायो। अब यो प्रताप् मल्ल को कठा चैं पाकि ल्यायोस् है छिट्टै। टारेमाम्।
Read Full Discussion Thread for this article