Posted by: miss_ me August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
'ढल्किँदो उमेर अनि खोक्रिंदो शरीर, हताश मन सिवाए छैन अब केहि, हात समाउने भेटिएन कोहि अब त, भर पर्न आफ्नै पनि छोडिदिएँ मैले।' अन्तरेजी, कस्तो विपत्ती पो, आएए परेछ हजुर दिन पो के सक्छ र डुब्दो घाम्ले सगुन देख्नेहरुलाई संसार छ, भोग्नेहरुलाई जत्ती थम्याइदिम्की लौरी उपहार, अहिलेलाई एत्ती राहुलदा, राम्रो शुरुवात क्रमस छिटो छिटो आउनेछ भन्ने आसमा--चौतारी मनोरन्जनात्कम मात्र होइन ज्ञानबर्धक पनि होस् भन्ने लाग्छ मलाई
Read Full Discussion Thread for this article