Posted by: uptowngal August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
बिर्खे दा उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् थाकियो। काम गर्दा गर्दा। खै तिरु, सानानि, भौते दा, हरि, राहुल दा, कता तिरा लागेचन्। सबै जना झत्तै चौतारिमा हाजिर हुनु पर्यो। चित्रे काम साम गर्नु पर्दैन तलब चाहियो रे। पा पाइभो तिम्ले तलब।
Read Full Discussion Thread for this article