Posted by: Durgesori August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
लौ ठुलदाइ कथा चै सुनाम्नुस् तर पुरा! अस्तिको जस्तो कास्टिङ्ग मात्र राख्न पाइदैन। किचकन्नेको कथा लेख्नु होला रा पढुम्ला भनेर कुर्दा कुर्दा कुर्दा कुर्दा कुर्दा कुर्दा कुरेको कुरै भइयो
Read Full Discussion Thread for this article