Posted by: Rahuldai August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
लौ आज भूतेश्वर महादेब को कथा भन्छु। ज्ञानेश्वर् महादेब, सन्तानेश्वर् महादेब, कोटेश्वर महादेब् बिशेश्वर महादेब् आदि इत्यादिश्वर महादेब को बारेमा सुन्नु भएकै होला। बेला मौकामा दर्शन गरेकै होला। भूतेश्वर महादेब को बारेमा कसैले सुन्नु भएको छ? सुन्नु भएको छ भने हात उठाउनुस्। सुन्नु भएको छैन भने त्यो कहाँ पर्छ होला, अन्दाज गर्नुस् र आकर्षक पुरस्कार जित्नुस्।
Read Full Discussion Thread for this article