Posted by: miss_ me August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
अब जदौगरे भने पछी त बोल्नै जो पर्‍यो । । के भन्छ तै त्यो के जाती हेरेर मात्रै क्यार्नबस्नु पर्‍यो एसो बेला बखताँ हास खेल अरे पछी कहिले कही मात्रै लेख्न म लाई रमाइलो सअ सास फेर्न मिल्थ्यो भन्छु र तै अली अली ढुक्धुकी चल्दै छ कुन बेला कुन सर्को के हुन्छ कल्लाई था हुन्छ भन्छु दुर्गी सिस अब मलाई का बड आम्नु र बiबै कैता सैता लेख्न तेइ सानो नाती लाई रiती नुनु अराम्ने बेला गाम्ने गीत मात्रै आम्छ भन्छु र बरु जिम्माल बाले उ बेला गiम्नु हुन्थ्यो के के जती कबिता हुर । मलाई जiद्रै जो मिठो लग्थ्यो भन्छु र । आज भोली त लोउ गीत मात्रै गम्नु हुन्छ । सप्पै जो बिर्सनु होल के रे बुढेस्काल ला'र
Read Full Discussion Thread for this article