Posted by: Birkhe_Maila August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
छैन दुर्गे माता (भाउजु॒) छैन, अचेल र नलिखुट्टो नि दह्रो भा झैँ मानिछु। अब हेरि कोइ बोल्दैनन् एसो मुसुक्क हाँसो भन्देखुन यो बुडो यइँ रेछ भनेर कोइ बोलिआल्लाकि भनेर नि, कोइ बोले बात निस्कन्थो, बात निस्के कुरो अर्न पाइँथो भनेर। अनि क्यारिँदै छ? दाइ कता हराम्नुभओ अचेल???
Read Full Discussion Thread for this article