Posted by: Durgesori August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरु हो!!!!!!!! सबैलाइ बेसै होला के रे! हैन के भो हिजो देखि चौतारिबासिहरुलाइ ????? सबैले आ-आप्नो पोस्ट पाए देखुन त नाक मुख देखाउन पनि छाडे। किन सरकारि अफिस जसो गरेका हुन् ?????????????? यो त पिराइबेट हो है ! तेसरि भाग्न पाइन्न काम छोडेर
Read Full Discussion Thread for this article