Posted by: MR_TRUTH August 14, 2007
लु मिल्नोस् नया इतिहास् शिरोमणि !!
Login in to Rate this Post:     0       ?        
झट्ट हेर्दा बिस्वास् गर्नै नसकिने मान्छे । गफाडि चै पक्कै हो । सोच्छु यसले उपन्यास लेख्नुको साटो गान्धर्व गीत गाउने हो भने अझ कति आदर पाउथे होलान । माइसन्सार् ले यसलाइ पटक पटक स्थान दिदा ब्लग लेखेर पत्रकारको दावी गर्नेको मनशाय उद्देश्य अनि परिपक्वताको रहस्य पनि रहस्य हुदैन ।अनि त्याहाका पाठकवर्ग यसलाइ अ म्रित् सरह नै पिउछन्, रमाउछन्, वाह वाह गुन्जयमान भैरहन्छ । देशको शिक्ष्या क्षेत्रको राजनितिकरण, प्राज्ञहरुको दलगत गुठबन्दिकरण अनि पार्टिको सदस्यता नै कर्मचारिको मापदन्ड हुने ठाउंमा अब यसलाइ नै किन इतिहास शिरोमणिको उपाधि किन नदिने ? चार पेजको को खोजतलास पन्नाहरु देखायेर बाबुरामलाइ नै च्यालेन्ज दिनु कम कुरो त हैन नि ?
Read Full Discussion Thread for this article