Posted by: world_map August 13, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
हे हे! रिठ्ठू मार्साप, तपाइले भन्नुभा' नि ठीकै हो, तर मलाइ त अहिले काम चोर्नु भन्दा नि दिल चोर्नु मुन लायो! कसैको राम्रो दिल देख्नुभो भने मलाइ भन्नुस् है, म चोरिहाल्छु!
Read Full Discussion Thread for this article