Posted by: world_map August 13, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
नमस्ते नमे, अन्तरे, नेउची भाउजू, भौते, रिठ्ठे र अरू ओभर ट्याम गर्ने सबैलाइ! मो पनि आज ओप्पर ठ्याम गरूम् भनेर आको चौतारी कार्यालयमा! के छ त? भुजा ज्युनार भो हजूरहरूको?
Read Full Discussion Thread for this article