Posted by: Nepalki_chori August 13, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
के गर्नु रिट्ठे एस्तै हो यहांको चलन, दिन भर सबै चिर-बिर गर्छन रात परो को सबै गुंड तिर लाग्छन। बाकि रह्यो तपाइं हामि जस्ता उल्लु मात्र
Read Full Discussion Thread for this article