Posted by: PallaGhareAntare August 13, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
हन के भा हो यो? के सारो हुइँक्याउन सकेका हुन? सप्पै गाम्लेलाई ज्वरो स्वरो पो आ छ कि क्या हो? ६८ को दोश्रो पन्नाँ छोड्या झैँ लाग्या थ्यो ६९ पुर्‍याईसकेछन बाबै। अब कहिले पढि भ्याउने होला लौ। एक त साहु बुढाको आँखा छल्नु पर्ने, तेस्माथि घराँ छैन यो जालो, बित्याँस परिगो नि अब। यो सप्पै नपढि चित्तै बुझ्दैन फेरि। लौ अब पढि सिध्याएर मात्रै आम्ला।
Read Full Discussion Thread for this article