Posted by: Rahuldai August 13, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
आज चौतारी निकै कछुवा गतिमा अघि बढेको महशुश भएको छ। जिम्मालबा, कुम्ले, चित्रे, ठुली, तिरु, सान्नानी, रिठ्ठे, चिप्ले मास्टर्नी नानी, हरि सबैको एकै पटक काम आइपरेको वा ब्यस्तभै बिजि भएको कारण बुझ्न सकिन। म पनि अलि ब्यस्त नै भएं। सुन्धारा तिर् बसको टिकेस काट्न हिडेको बाफ रे बाफ कस्तो गाह्रो भयो सीट मिलाउन। बल्ल भो बूकिङ । मिचिगन भन्ने राज्यको लानसिंग ( लैन सिङ पो सुनेको नाम् ) भन्ने ठाउंमा १ हफ्ते अध्ययन भ्रमणमा जानु छ। सम्पर्क मित्र कोइ छन् कि त्यता तिर्?
Read Full Discussion Thread for this article