Posted by: SurNaTal August 13, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
चित्रेलाई मुरी का मुरी धन्यबाद् म सुन्तले को तर्फ बाट पनि। चौतरि कार्यालय मा नियुक्त हुनु भयका सम्पुर्न अधिक्रित बन्धु ह्रुलाई पनि बधाइ छ। नया चौतारी मा हावा खान अलिक् बेलुकातिर पाल्नु पर्ला। सबैलाई तारेमाम्।
Read Full Discussion Thread for this article