Posted by: miss_ me August 13, 2007
Login in to Rate this Post:
0
?
न आउछ सुर यहाँ न आउछ ताल
हेरी बस्नु सधैं कती सुन्तलेको जाल
शब्दभरि भाव झल्किन्छ गीत बनाइदेउन
यो मन मेरो बेसुर भयो सुर भरीदेउन
नमस्ते सप्पैलाई।