Posted by: trisna August 13, 2007
कस्तो रहर
Login in to Rate this Post:     0       ?        
कस्तो रहर लाग्यो मलाई शायद हो यो म्रिगा त्रिश्ना मन जलाई बाच्नु भन्दा बेश लाग्यो मलाई चितामा जल्न बिछोडको पिडाले जलायो यसरी मलाई शायद आगोले चितामा नज लाउला त्यसरी तड्पन छ जसरी बिना पानि माछो सन्का नगर म माथि छ माया साचो जहर दिन्छौ की बरु ग्रहण गर्छु हासी हासी दाग होएन म तिम्रो इज्जत को नानी लाई कसिङर नठान यसरी सक्छौ रेट मेरो घाटी काटी हेर मेरो ज्यान मात्र पाउनेछौ ति मीले हरेक टुक्रामा तिम्रै नाम बगाउ रगत् काटेर मलाई स्नान गर त्यो आहल म छाला काढेर सुकाही मेरो आसन् बनाइ बस मजामा
Read Full Discussion Thread for this article