Posted by: Birkhe_Maila August 13, 2007
Login in to Rate this Post:
0
?
Quli ke c t?
अर्थात्
ठुलि के छ त?
दिप, मजाओ गन्थन! यसो अभिवादन गरेसि कइलेकाइँ भलाकुसारि नि अर्न पा' हुन्तो के रे नि।
चित्रे ल त अर्को गित गाउँछु
मैले जानिसकेँ ...........भनेर
अरु आउँदैन मलाई।
धन्यवाद्!