Posted by: CaMoFLaGeD August 11, 2007
Login in to Rate this Post:
0
?
आदरणिय चौतारीबासी दाजु भाई तथा दिदी बहिनीहरुमा आज फेरी यो सोझो कुम्लेको न्यानो अभिवादन!
जन्मदिनको अवसरमा शुभकामना दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद सहित यो केक!
अब यो त अस्तिनैको हो भनेर नभन्नु होला, किन भने यो अस्ति कै हो। बबदाईले अलि ढिला ल्याउनु भएकोले मेरो लागी भनेर मैले राखिरा'थिएँ। :पि
अनि जाँदा जाँदै यो चित्र यहाँहरुलाई मेरो जन्मदिनको उपहार: