Posted by: chanaa_tarkaari August 11, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
आफुलाइ त ब्यान देखुन परशान्तेया भुत ला"र बिजोग भा'छ । को आउट भो भनेर खोज्दै थे, एउटो भैया साइटा'ट खोजेर हत्तपत्त साझाँ इण्ट्री मार्या त अर्कैले पैलै टाँसिसकेछ । पहिला साझाँ छिर्या भे तो भैयाँसाइट तिर नघुसे हुनि र'छ, बेकाराँ कम्पुटराँ जासुस हरु मात्तै छिरे, दु:ख पाइयो । फेरि त्याँट जासुस खोज्दै बसिम के रे, ११ वटा फेला पारो तो एडएवेर वाला ले । तेति त खलाँस पारे के रे, तै पनि फेरि दु:ख दिनि हो कि जस्स ला'छ । ब्याड लक भएर अभागि परियो आजआ शनिवार ब्यान देखुन
Read Full Discussion Thread for this article