Posted by: MR_TRUTH August 11, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
वाउ, ५६ हजार भिउ, म पनि कमेन्ट् नगरि बस्न सकिन । बास्तबमा प्रशान्त ले गीत बिच गड्बड गरेको थियो तर जाबेद्ले तिललाइ पाहाड बनाइदिये । तर यि जजहरु बिर्सन्छन् कि जब जनताको कानमा कर्णप्रिय हुन्छ त्यसले नै जित्ने हो । सङीतको क देखि ज्ञ सम्मको ज्ञान सबैलाइ हुदैन । यसर्थ जजहरुको आ इडोलमा काम भनेको नै सनसनिपुर्न बनाउनु हो । यसमा छ्क्क पर्नु पर्ने अवस्था नै छैन । मेरो बिचारमा नौलो युनिक् सुमधुर अवाजले जित्नु पर्छ जस्को भागिदार प्रशान्त र च्याङ् मात्रै हुन अरु तोरिलाउरेहरुको स्वर त बेला बेला मा सुनियेकै छौ । रामक्रिस्न ढकाल खतरा गायक भये पनि त्यस्लाइ पहिले पनि सुनियेकै हो नारायण् दाइ को आवाजमा । एुटै स्वर धेरै पुस्तासम्म सुन्दा जिवन रमाइलो बन्दैन । तसर्थ प्रशान्तले जित्नै पर्छ यसपालि । शुभकामना छ तपैलाइ मेरो (उदितकै शैलिमा)
Read Full Discussion Thread for this article