Posted by: chanaa_tarkaari August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
हा हा चित्रे, कुरो ठीक गर्छ यो केटो । ग्वाँचे, के छ, बिजि भन्या तेस्तै हो, चौतारिको साझा बस स्पीड यस्तो कुद्छ के ओहो, आफु परियो साइकल यात्री, के भेट्टाउन सक्नु नि ? फिरि, मलाइ बोल्न भन्दा सुन्न मज्जा लाउँछ के .........
Read Full Discussion Thread for this article