Posted by: gwanche August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
चना दाई, नमस्ते! साह्रै बिजी हो कि क्या हो, दर्सनै दुर्लभ भो। ५०४ पुगेछ, भोली उठेपछी चौतारी ६९ मा भेट्ने होला, हरी सोल्टिले नयाँ चौतारीको खाका कोरिरा'हुनुपर्च, लौ अब नु नु गर्नु परो, हर्न पिलिज!
Read Full Discussion Thread for this article