Posted by: निशान्त August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
मान्स के दियो हौ मोइले??? आबो झन हरिप ह्यान्सि बनेर आएको नि, मो आउना साथ जाने भनेर खोक्स दियो हैन तिमिले अन्त मोइले गिदि छड्काएर सोच्यो हैन, अन्त लास्ट एक कन्क्लुजन हानिदेकोन्त डेट सेट होला भनेर खित्... खित्... खित्... लोल राहुल सुड्डा! आबो मो दिल लगाउन आएको मान्छेलाई दिमाग लगाउन मोटिभेट हानिदिने के फिरि! एनिवे, झन इजि छ, आबो प्लेन चढेर तल ग्रेभयार्ड हेरेको हौ! सान्सले लास्टै इग्नोस हान्यो आजु मोलाई!!!
Read Full Discussion Thread for this article