Posted by: copycat August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
दिनमा कति चोटि मात्र लेख्न पाउने भयो भने त दामि भयो नि, मलाइ हरेक दिन यतिका धेरै पेज हेरिरहनु पर्दैन । आजकलको चौतारिमा अति नै धेरै कुरौटे हरु जम्मा भा'छन् के। एक दिनमै कहाँ देखि कहाँ पुग्छ, track गर्नै गार्हो हुने गरि ।
Read Full Discussion Thread for this article