Posted by: निशान्त August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
तित्स सालिsss! के छ हौ खबर??? आम्मामामामाsssss धेरै दिन पछि देख्यो कि मोइले तिमिलाई, आम्बोsss मेरो आँखामा रेनबो आएको हो कि तिमि नै राम्रो देखेको हौ??? बबाsssल बटरफ्लाई नै बटरफ्लाई उडेको जस्तो पो लाग्यो हौ मोलाई nis jij भनेको सुनेर! आँssच ग्वांच्स सोम! कुरकुच्चा देखि नमस्ते हानिदिएको ब्रो ले? ल ल सोम छ छ। अरु के छ नि हौ खबर?
Read Full Discussion Thread for this article