Posted by: Durgesori August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
लौ मैले त पुरस्कार पाम्ने कार्जेक्रममा भाग लिन नै पाइन हेत्तेरिका!! नेउचे भान्जिहरुलाइ तिम्रो तर्फबाट धेरै माया दिएको छु! सानि त सुतिराकि छिन् ठुली छोरिले चै नेउचे मामा आई लभ यु भनेकि छिन् मुन्नि मैले त बिर्यानि बनाकै छैन कसरि तिमिकोमा आइपुग्यो????????????????????? खोइ म त रेसिपि खोजिराको छु कसैलाइ आउछ भने टास्दिम है
Read Full Discussion Thread for this article