Posted by: Nepal ko chora August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
घैटी मुन्नी ढुन्नी लु जा त मैले नेपाल बाट ल्याको गुन्द्रुक को चौतारीमा गुन्द्रुक पार्टी गर्ने रे? त्यो गुन्द्रुक भुटेर तेस्मा भट्मास, गोल्भेडा अनि हरिजो प्याज हालेर हिजै पार्टी गरि सके मैले त। अब गुरु आउन कि गुरु आमा, केही हुने बाला छैन।
Read Full Discussion Thread for this article