Posted by: Rahuldai August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् नेप्चे, आफुलाईनि निशान्ते भाइको गाइने कार्यक्रम हेर्ने रहर थियो, अड्डाँ हेर्ने कुरा भएन, हेरे नि साउन्ड राख्नु भएन। अब साउन्ड न राखी लाटोले केरा हेरा जस्तो ट्वाअाअाअा परेर हेर्नु भएन। क्या फसाद। तारेमाम्, चिप्ले, मैले यात्रा संस्मरण पढें, ट्याम लगाएर। टिप्पणी उतै टाँसे छु।
Read Full Discussion Thread for this article