Posted by: Pretty August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
यो unicode load हुन कति घन्टा लाग्ने हो? सबैको त्यस्तो कि मेरो मात्र? आजसम्म ५-६ चोटि भयो होला ल ठुलीको कुरामा मामाले "यसो रे " भनेको देखेछि मात्र फेरि हेरेर मरि मरि हासेको, हैन के भा किन पहिले नदेख्या मैले? आँखा त ठिक् छ मेरो। अनि के हो त्यो ६ हफ्ते कुरो? म नि ट्राई गर्दिन्छु नि मामाको इमेल् पाएँ एक्छिन् मा लेख्छु हस्? नेउचे, ठुली, कुम्ले, तिरु, जिम्माल बा, हरि, ग्वाँचे, माइल्नानी सबैलाइ नमस्ते। अनि यो आइकन चाहि मलाइ जिम्माल् बा जस्तै लाग्छ, थोते बुढो हाँस्या जस्तो। तितौरी, एउचोटी मैले नि टिकेस् पाथेँ, लेन् यता उता चेन्ज् गर्यो रे भनेर, अनि मलाई "How much faster can you reach this way?" भनेर सोध्यो, अनि मैले "Well if you didn't stop me I would have saved 15 mins." भन्दे। पुन्टे दाई क्या बोर :( अनि हजुरको कार under warranty थिएन र भन्या?
Read Full Discussion Thread for this article