Posted by: hetterika!! August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
हैन यो कुम्लेको बर्थ डे हप्ताँ कतिचोटी आउँछ भन्या? अस्ति भर्खर आ रे भन्थे। अब कुम्ले बाट कुम्माल बा बन्ने बेला हुन ला जस्तो छ। धेरै धेरै शुभकामना !!
Read Full Discussion Thread for this article