Posted by: Tyra August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
कुम्ले ले अस्ती मलाई एक दिन पहिले एक बर्ष बुढो बनाइ द्या थियो आज पालो को पैचो तिर्नु पर्‍यो। "लौ कुम्ले ह्याप्पी ब 'ड्डे छ तिम्लाई, यसरी नै बर्षइ पिच्छे एउ -एउ बर्ष बुढो हुँदै जानु !" :P भोली फिरी अस्ती चिप्ले जस्तो लापत्ता हुने होला साथी, त्यसइ ले आजै दे'को नि शुभकामना जे भे नि केक अली राउरो खाले ल्याउन नबिर्सिनु है त।
Read Full Discussion Thread for this article