Posted by: Birkhe_Maila August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
लोल ठुल्दाई! त्यहि त सबै भातेहरु भात खान गए जस्तो छ। हजुरको तिर रोटे हरु कत्तिको छन्? डोसे हरु ता होलान नि? बर्गरेहरुको बिचमा एउटा डोसे भेटिँदा नि रमाइलो लाग्ने कहिलेकाहिँ त!
Read Full Discussion Thread for this article