Posted by: Birkhe_Maila August 10, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
शिवप्रकाशजी, मुनामदनको झ्याउरे छन्दमा धेरै राम्रो वर्णन गर्नुभयो नेपालको, बधाई छ! यस्तो लेख्न सिक्ने भनेको कहिले सकिएन! सररर पढ्दै जाँदा यो हरफमा(बोल्ड) चाहिँ अड्कियो लय! काँधमा हलो------- हातमा तिन्को---------- कुटो र कोदाली । पाखुरी खियाइ------ पसिना बगाइ---------- उकालीओराली ॥ गुन्द्रुक र ढिँडो---- साग र सिस्नु ----------त्यसैमा रमाई । होस्टेमा हैसे------- दिदी र बहिनी,--------- नेपाली दाजुभाइ ॥ साहस दिने -----हौसला दिने -----मुसुक्क हासेर हिमाल । गर्व हो मेरो,------- स्वर्ग हो मेरो ------त्यो देश नेपाल ॥ यसलाई अलि अक्षर घटाउँदा लय मिल्छ कि- साहस दिने हौसला दिने हँसिलो हिमाल वा अरु नै केहि! धन्यवाद्!
Read Full Discussion Thread for this article